Home » , » महिलाले यौन सन्तुष्टी पुरा गरेको नगरेको कसरी थाहा पाउने ? जानी राखौ

महिलाले यौन सन्तुष्टी पुरा गरेको नगरेको कसरी थाहा पाउने ? जानी राखौ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


ध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु

महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । कुनै पनि महिलाले

यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए

नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले

देखाएको छ ।बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन

सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै

नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने

महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।

सेक्सका बेला यौन सन्तुष्टी पाउने

महिलामा योनी सम्भोग सुख नपाउने

महिलामा भन्दा हिँड्दाखेरी ढाड

तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले

अलि ठूला-ठूला पाइला चाल्ने गर्छन् ।

पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने

महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन

गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने

प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने

शोधकर्ताहरु बताउँछन् ।

शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत

यौन जिवनका बारेमा जानकारी लिएर

उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण

गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक

तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र

मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण

गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने

उनीहरु बताउँछन् ।अनलाइन खबर



Souce feed news from आजको पत्रिका► http://ift.tt/1lHSFn1

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved