भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
होटेलमा अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा आइतबार पक्राउमा परेका २२ युवायुवतीमध्ये युवतीहरुलाई रिहा गरिएको छ ।
युवतीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने युवाहरुमाथि सार्वजनिक मुद्दा दर्ताका लागि मंगलबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय विराटनगर, रानीका प्रहरी नायव निरीक्षक लोकनाथ काफ्लेले जानकारी दिए । पक्राउमा परेका ती युवाहरु सबै सीमावर्ती भारतीय क्षेत्रका छन् ।
इलाका प्रहरी कार्यालय विराटनगरका गस्ती टोलीले विराटनगर–१८का नहर आसपासमा सञ्चालित तीन वटा होटेलमा अपरान्ह... उनीहरुलाई पक्राउ गरिएको थियो ।
Souce feed news from आजको पत्रिका► http://ift.tt/Wb4hlY
via IFTTT
Loading...
