भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सहरमा बस्नेलाई थाहा हुन्छ, पार्किङको समस्या कति ठूलो हुन्छ। यस्तै समस्यालाई ध्यानमा राखी कोरियाको विज्ञान प्रविधिसम्बन्धी एउटा संस्था KAIST ले आधा आकार फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक कार बनाएको छ।
स्मार्टफोनको एपबाट कारलाई ११० इञ्चबाट ६५ इञ्चमा झार्न सक्छ। त्यही एपबाटै कारलाई फेरि ठूलो आकारमा पनि ल्याउन मिल्छ। Armadillo-T चार पाङ्ग्रे इलेक्ट्रिक कार हो। यसमा दुई सिट हुन्छ। यसको वजन ४५० किलो हुन्छ। यसमा साइड मिररको ठाउँमा क्यामेरा राखिएको छ। हेर्नुस् कारको भिडियो-
source : Online Education News http://ift.tt/Xe8Ux4
via IFTTT
Loading...
