भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
हाम्रो नेपाली चेली हरु घर,परिवार,सङ सानो मनमुटाब हुदा नि बिदेसिने कुरा कुरा गर्छन !त्योभन्दा अर्को कुरा पैसा कमाउने आसमा खाडि मुलुक छोरी मन्छे को लागि धेरै पीडा खेप्नु पर्छ! अरब तिर महिला लाई काम गर्नु कति जोखिम छ भनेर बुझ्नुस |यो न्युज बाहिर आउनु को कारण र यो फिलिपिनी बाच्नु सक्नु को कारण फिलिपिनी भएर मात्र हो नेपालि भएको भए मरे पछी मात्र थाहा हुने थियो | किन कि तपाइँ हामीलाई थाहा भएकै कुरा हो नेपाल एम्बेसी ले कति राम्रो काम गर्छ भनेर हैन |सक्दो SHARE गर्नुस !के आफ्नै जन्म भुमि प्राण भन्दा प्यारो होइन र !
source : Online Education News http://ift.tt/1ueWBOk
via IFTTT
Loading...
