भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एन्जलस– डेनवर कोलोराडोको कन्सर्टको क्रममा पप गायिका लेडी गागा अल्टिट्युड सिकनेस (उचाईसँग डर लाग्ने) का कारण अस्पतालमा भर्ना गर्नुप–र्यो ।एस शोबिजको खबर अनुसार २८ वर्षीया गायिकाले अक्सिनज मास्क लगाएको आफ्नो तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् ।तस्बिर पोष्ट गर्दै उनले लेखेकी छिन्– अल्टिट्युड सिकनेस कुनै साधारण रोग होइन ।गागा आफ्नो एल्बम ‘पोक फेस’ बाट निकै चर्चित भएकी थिइन् । गागाको अर्को कार्यक्रम सीएटलमा हुने बताइएको छ जहाँ उनी ‘आर्ट रेवः द आर्टपप वल’ यात्राको दौरान आफ्नो कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
Source : feed news from Nepali Khabar Site http://ift.tt/1kPyyCS
via IFTTT
Loading...