Home » , , » अस्पताल नै भर्ना गर्नुपर्ने गरी किन डराइन् गागा... ?

अस्पताल नै भर्ना गर्नुपर्ने गरी किन डराइन् गागा... ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एन्जलस– डेनवर कोलोराडोको कन्सर्टको क्रममा पप गायिका लेडी गागा अल्टिट्युड सिकनेस (उचाईसँग डर लाग्ने) का कारण अस्पतालमा भर्ना गर्नुप–र्यो ।










एस शोबिजको खबर अनुसार २८ वर्षीया गायिकाले अक्सिनज मास्क लगाएको आफ्नो तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् ।



तस्बिर पोष्ट गर्दै उनले लेखेकी छिन्– अल्टिट्युड सिकनेस कुनै साधारण रोग होइन ।



गागा आफ्नो एल्बम ‘पोक फेस’ बाट निकै चर्चित भएकी थिइन् । गागाको अर्को कार्यक्रम सीएटलमा हुने बताइएको छ जहाँ उनी ‘आर्ट रेवः द आर्टपप वल’ यात्राको दौरान आफ्नो कार्यक्रम प्रस्तुत गर्नेछिन् ।



Source : feed news from Rochak Sansar : http://ift.tt/V4GvI3

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved