Home » , , » दाइले बहिनीको जीवनमा खेल्ने ६ भूमिका

दाइले बहिनीको जीवनमा खेल्ने ६ भूमिका

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कुनै पनि महिलाका लागि सहोदर दाजुभाइ हुनु रमाइलो हुन्छ । खासगरी आफूभन्दा ठूलो दाजु हुनु त सौभाग्य नै हो । दाजु बहिनीको सम्बन्ध विशेष हुन्छ । तर दाज बहिनीको सम्बन्धमा तिक्तता पनि आउँछन् ।यहाँ हामीले दाइले बहिनीको जीवनमा खेल्न सक्ने भूमिकाको चर्चा गरेका छौं ।



  • अंगरक्षक:कुनै पनि बहिनीका लागि दाजु सुरक्षा कवच जस्तै हो । उसले बहिनी घरमा रहँदा मात्र होइन घरबाट निस्किएर घरमै नफर्किँदा सम्म चिन्ता लिइराख्छ ।



  • गोप्यताको आधार:कुनै पनि बहिनीका लागि सबैभन्दा गोप्य कुरा भन्नका लागि सहज ब्यक्ति हो आफ्नै दाजु । दाजुले बहिनीको इज्जतमा समस्या आउने कुनै पनि गोप्य कुरा कसैसँग गर्दैन । हुन त बहिनीमाथि दाइको दवाव रहन्छ तर गोप्यतामा कहिले सम्झौता हुँदैन ।



  • रुम पार्टनर:कुनै पनि बहिनीका लागि सबैभन्दा पहिलो कोठामा सँगै बस्ने साथी आफ्नो दाइ नै हुन्छ । रातिमा सुत्ने विषयमा मात्र होइन विहानमा उठ्ने विषयमा हस्तक्षेप गर्ने र कोठामा सुरक्षाको अनुभव गराउने भूमिका दाजुले खेल्छ ।



  • लडाकु:दाइ बहिनीकोबीचमा झगडा नै परेन भने त्यो सम्बन्ध जिवन्त हुनै सक्दैन । खासमा महिलाको जीवनमा सबैभन्दा पहिलो ब्यक्ति जो झगडा गर्न आइपुग्छ त्यो पनि आफ्नै दाइ हो ।



  • उपहारको श्रोत :कुनै पनि बहिनीका लागि आफ्नै दाजु सबैभन्दा निरन्तर उपहार दिने श्रोत हो । बच्चा बेला देखि बुढी हुँदा सम्म दाइबाट बहिनीले उपहार पाइ नै रहन्छे ।



  • साथी, पथप्रदर्शक र दार्शनिक:कुनै पनि स्त्रीको जीवनमा उसको दाजु सबैभन्दा पहिलो पथप्रदर्शक हो । उ सम्झाउने बेलामा दार्शनिक जस्तो पनि लाग्छ । स्त्रीको जीवनमा दाइ सबैभन्दा राम्रो परामर्शदाता हो ।

  • सल्लाहकार:कुनै पनि स्त्रीका लागि दाइ हुनु भनेको बरदान नै हो । तपाइँलाई कुन ल्यापटप किन्ने वा कुन स्मार्ट फोन राम्रो भन्ने कुरामा अलमल भए जहिले पनि दाइसँग गए समाधान निस्कि हाल्छ ।

















from Nepali Khabar Site http://ift.tt/1opF5Vj

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved