Home » , , » यस्तो छ चुरोटको धुवाँ उडाउने प्रतियोगिता (भिडियो सहित)

यस्तो छ चुरोटको धुवाँ उडाउने प्रतियोगिता (भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अब हुँदा हुँदा चुरोट खाएर नाक र मुखबाट धुवाँ उडाउने विषय पनि एउटा प्रतियोगितात्मक खेल नै बन्न थालेछ । अमेरिकाको न्युयोर्कमा कसले धेरै चुरोटको धुवाँ फ्याँक्ने भन्ने प्रतियोगिता नै आयोजना भएको छ । न्युयोर्क सिटीको हेनले भ्यापोरियाममा गत हप्ता आयोजित ‘क्लाउड कम्पिटिसन’ एक से एक धुवाँदार अम्मलीहरु भेला भए र चुरोट तान्दै बेतोडसँग मुख र नाकबाट धुवाँ फ्याँके ।



निकोटिनयुक्त बाफ तानेर मुखबाट प्रसस्त बादल जस्तो धुवाँजस्तो बादल फ्याक्नुपर्ने उक्त प्रतिस्पर्धामा पेसेवर अम्मलीहरुले भाग लिएका थिए । ग्लिसेरोल तथा झोल निकोटिन जलाउनका लागि विशेष यन्त्रको प्रयोग गरिएको थियो यो इ सिगरेट भन्दा भिन्न थियो । धुवाँ उडाउने प्रतियोगिता क्रिस बढ विल्सन नामका व्यक्तिले जिते ।

#Mashable



Source : feed update from Nepali Khabar Site http://ift.tt/1B057mn

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved