भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यही औषधि गाईभैसीमा प्रयोग गर्दा थुनको मासंपेशीमा कृक्रिम उत्तेजना पैदा भइ तत्काल दूध निक्लिन्छ । दुरुपयोगको आधार यही प्रभाव हो ।अक्सिटोसिन शरीरमै उत्पादन हुने एक प्रकारको हर्मोन हो । चिकित्सहरुको भनाइमा यसको कृतिम प्रयोगले हर्मोन असन्तुलन, मस्तिष्कमा रक्तस्राव, रगतमा ढिक्का जम्मा भइ नसा फुटेर मृत्यु हुनेसम्मका घातक परिणाम आउन सक्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
from Nepali Khabar Site http://ift.tt/XYXopl
via IFTTT
Loading...
