Home » , » साँस्कृतिक कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै कुशल कार्यक्रम प्रस्तोता तथा चर्चित गायिका मंजु पौडेल ।

साँस्कृतिक कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै कुशल कार्यक्रम प्रस्तोता तथा चर्चित गायिका मंजु पौडेल ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गुल्मी सेवा समाज युएईको आयोजनामा २९ अगस्त २०१४ का दिन दुबईको इम्पिरियल सुईट होटलमा हरितालिका तीजको पावन अवसरमा भएको "तीज बिशेष साँझ २०७१" साँस्कृतिक कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै कुशल कार्यक्रम प्रस्तोता तथा चर्चित गायिका मंजु पौडेल । अपलोडकर्ता लालबहादुर ढेंगा, दुबई, युएई





source : Online Education News http://ift.tt/1uaPSSu

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved