
Dancer Sabita Acharya & Ashiki Pandey गुल्मी सेवा समाज युएईको आयोजनामा आज २९ अगस्त २०१४ शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा हरितालिका तीजको पावन अवसरमा भएको साँस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै सविता आचार्य र आशिकी पाण्डे ।
source : Online Education News http://ift.tt/1uaPRxY
via
IFTTT