Home » , , » यस्तो छ चरम आनन्द दिने इलेक्ट्रिक कन्डम

यस्तो छ चरम आनन्द दिने इलेक्ट्रिक कन्डम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा एक अनौठो कन्डम आएको छ । जसको नाम ‘इलेक्ट्रिक एल’ रहेको छ ।प्रचलित कन्डमभन्दा फरक प्रविधिद्वारा तयार पारिएको सो कन्डमबाट यौन सुरक्षा मात्र होइन यौन सन्तुष्टि पनि बढी दिने दावी गरिएको छ ।



‘एल’ नाम माछाको नामबाट राखिएको हो, जुन माछाको आकार देख्दा खतरनाक देखिन्छ । तर कन्डमको नाममा प्रयोग भएको इलेक्ट्रिक र एल दुवै शब्द सुन्दा डरलाग्दो भएपनि कन्डम साँच्चिकै डरलाग्दो नरहेको कम्पनीको दावी छ ।कम्पनीका अनुसार सो कन्डम प्रयोग गरेपछि आपसेआफ तपाईंको डर भाग्छ र त्यसले दिन्छ मज्जै मजा ।सो कन्डम इलेक्ट्रोड्सले बनाइएको छ । यौन सम्बन्धका समयमा यसले इलेक्ट्रिकजस्तै उत्तेजना सञ्चार गर्दछ । यसबाट पुराना कन्डमबाट बञ्चित रहेको पूर्ण सुखलाई यसले रोक्दैन र पूर्ण आनन्द दिने कम्पनीले बताएको छ ।



जर्जियाका प्राविधिक शोधकर्ताले यस खाचलको कँडम बनाएका हुन् । जसमा इलेक्ट्रोढ्स शक्तिका लागि एक मेसिन जडान गरिएको छ । यसको पहिलो प्रयोग वैज्ञानिक आफैले गरे र अरुलाई प्रयोगको लागि आग्रह गरे ।

जसले पनि सो कन्डम प्रयोग गरे उनीहरुले यौन सम्बन्धको चरम आनन्द पाएको बताएका छन् । सो कन्डम गेट्स फाउन्डेशनको प्रयासमा बजारमा ल्याइएको हो ।

#Digital Naturalism



from Nepali Khabar Site http://ift.tt/1sDSAQP

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved