Home » » एउटै आमाका १५ नवजात शिशु गोहीको मुखमा

एउटै आमाका १५ नवजात शिशु गोहीको मुखमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Gohi
एजेन्सी/इथोपियामा बस्ने कारो जनजातिका मानिसहरु केहि बच्चाहरुलाई जन्मजात नै श्रापित मान्ने गर्दछन् । यस्ता बच्चाहरुलाई चाँडैभन्दा चाँडै मार्न चाहन्छन् चाहे यसमा ती बच्चाहरुको अभिभावकको सहमती जुटोस् वा नजुटोस् ।
बच्चाहरुलाई मार्नको पछाडि ठोस् कारण केहि पनि चाहिँदैन उनीहरुलाई । यो जातीको ठूलो मानिसहरुले त्यस्ता बच्चाहरुलाई मारिदिन्छन् जसको जुम्ल्याहा हुने गर्दछ र जसको दाँतमाथि दाँत निक्लेको हुन्छ ।
एक अंग्रेजी वेभसाइटका अनुसार ४५ वर्षीया बुको बालगुडा नामकी यी महिला आफ्नो जातीलाई मनपराउँदिनन् किनभने ती ठूला भनिएका मानिसहरुले उनका १५ नवजात शिशुलाई श्रापित भनेर जंगलमा गोहीको आहारा बनाइदिएका छन् ।
श्रापित भनिएको बच्चाहरु मारिएनन् भने गाउँमा अनिष्ट हुने र त्यहाँका अरु मानिसहरु पनि मर्ने गाउँवासीहरु मर्ने जनविश्वास रहिआएको छ । जसका कारण एकै आमाका सात बालक र आठ बालिकालाई यस प्रकारले मार्दा पनि गाउँका मानिसहरुलाई कुनै दयाभाव पलाएन । यो गाउँमा थुप्रै महिलाहरुको बच्चामाथि यस्तो अमानविय व्यवहार गरिसकिएको छ । यस्तो व्यवहारबाट गाउँका धेरै महिलाहरु पीडित बनेका छन् ।
- http://www.merojilla.com/?p=11770
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved