Home » , , » १ अर्बको बंगाला किनिन् प्रियंकाले

१ अर्बको बंगाला किनिन् प्रियंकाले

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउड नायिका प्रियंका चोपडाले लामो समयदेखि खोजी गर्दै आएको एक आलिसान बंगाला बल्ल पाएकी छिन् । उनले सय करोडमा एक बंगाला खरिद गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।यो एरियामा नायक ऋतिक रोशनले पनि बंगाला खोजिरहेका थिए । नायिका चोपडाले खरिद गरेको घरमा पहिले सिनेमाको छायांकन समेत हुने गर्दथ्यो । उनी विगत ३ बर्षदेखि यस्तै एक बंगालाको खोजीमा थिइन् ।उनले खोजेको विभिन्न कुराहरु यो बंगालामा रहेको बताइन्छ । यो बंगालाको मालिक्नी नायिका चोपडा भएकी छिन् जुन स्थानमा कैयौ नायिकाले अभिनय गरेका छन् । यो बंगालाको रंग केही पुरानो देखिन्छ । मुम्बइको एक आलिशान इलाकामा उनले घर किनेकी हुन् ।








Source : feed news from Nepali Khabar Site http://ift.tt/1kKGy8h

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved