Home » , , » पैसा तिरेपछि ‘माइली’को स्तनमा हात राख्न पाइने

पैसा तिरेपछि ‘माइली’को स्तनमा हात राख्न पाइने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सधै चर्चामा रहिरहने हलिउड स्टार माइली सायरसले पछिल्लो पटक फेरी चर्चामा रहिन । एक टुरको क्रममा उनले आफ्ना फ्यानहरुलाई एक सनसनीपुर्ण अफर दिइन । अफरअनुसार कसैले पनि ९०० डलर तिरपछि माइलीसँग किस गर्न र उनको स्तनमा हात राख्न पाउदथे । त्यतिमात्र हैन फ्यानले यो सबैलाई क्यामेरामा कैदसमेत गर्न पाइन्थ्यो ।



माइलीले उक्त अफर दिनेबित्तिकै एक फ्यानले खुशी साथ ९०० डलर तिरे र माइलीको स्तनमा हात राखी तस्वीर खिचाए । डेभिड नामको उक्त फ्यान माइलीलाई चुमेपछि निकै खुशी देखिएका थिए । तस्वीरमा यी सबै हेर्दा माइलीको स्तनमा स्पर्श गरेजस्तो देखिन्छ । तर वास्तवमा यो एक पोज मात्र हो । माइली आजभोली वल्ड टुरअन्तर्गत लगातार विभिन्न स्थानमा शो गरिरहेकी छिन ।








Source : feed news from Nepali Khabar Site http://ift.tt/1oU6X2x

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved