Home » » Health Tips : यौन स्वास्थ्य : महिलाका लागि २८ बर्षको सेक्स सबै भन्दा आनन्ददायी

Health Tips : यौन स्वास्थ्य : महिलाका लागि २८ बर्षको सेक्स सबै भन्दा आनन्ददायी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एक नयाँ अध्ययनले पत्ता लगाए अनुसार महिलाले आफ्नो जीवनको सबभन्दा आनन्ददायी सेक्स २८ वषको उमेरमा महसुस गरेको र पुरुषले ३३ वर्षको उमेरमा महसुस गरेको बताएको छ ।

धेरैजसो महिलाले २५ वर्षको उमेरमा नै सेक्स गरिसक्ने र १७ वर्षको उमेरमा कुमारित्व तोड्ने उक्त अनुसन्धानले बताएको छ । धेरैजसो पुरुषहरुले आफ्नो कुमारित्व १८ वर्षको उमेरमा गुमाउँछन् र उनीहरु २९ वर्षको उमेरमा बढि सक्रिय हुने गर्दछन् ।

१,२८१ मानिसहरुलाई सोधिएको जीवनमा सबभन्दा आनन्ददायी सेक्स कहिले गरिएको थियो भन्ने प्रश्नमा २८ वर्ष उमेरका समूहका ४० प्रतिशत मानिसले अहिले भनेर जानकारी दिए र ५० र ६० वर्ष उमेर समूहका मानिसहरुले ४६ वर्षको उमेरमा आफूले सबैभन्दा रोमाञ्चक सेक्स गरेको बताए ।

अनलाईन सेक्स टोईको बिक्रेता ‘लभहनी डट को डट युके’ ले गरेको यो अनुसन्धानमा कुमारित्व गुमाउने शिलशिलामा पनि परिवर्तन आएको बताएको छ ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved