Home » » होटलमा सुनका ओछ्यानः एक रातको ४५ लाख

होटलमा सुनका ओछ्यानः एक रातको ४५ लाख

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२४ क्यारेट सुनको लेपन लगाइएका बेड, निकै पारिवारिक वातावरण, असाधारण सेवा टोय वार्नर पेन्ट हाउस होटलको विशेषता हो । अमेरिकाको सबैभन्दा महंगो होटलको रुपमा रहेको टोय वार्नरमा एक रात बिताउन चाहनुहुन्छ भने तपाइँसँग झण्डै ४५ लाख रुपैयाँ चाहिनेछ ।
द्य्ज
म्यानहटनको रहेको यो होटलबाट पूरै सहरको दृश्यावलोकन गर्न सकिन्छ । यो होटलको अर्को रोचक कुरा त के भने यसले आफ्ना सबै ग्राहकलाई बसुन्जेल निजी सहायक अर्थात् पिए समेतको व्यवस्था गर्छ । त्यस्तै एक ड्राइभर र गाडि पनि । जसले पूरै सहर घुमाउनेछ ।

शाही सुविधाको यो होटलको बेडहरु २४ क्यारेटको सुनको लेपन लगाइएका छन् । २४४ मिटर अग्लो भवनमा रहेको यो होटलको डिजाइन आइ एम पेरी तथा पिटर म्यारिनो नामका दुइ आर्किटेक्टले गरेका हुन् र ७ वर्ष लगाएर यसको निर्माण गरिएको थियो 
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved