Home » , , » महिलाको नांगो सरीरमा विचित्रको कला !( फोटो फिचर)

महिलाको नांगो सरीरमा विचित्रको कला !( फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भनिन्छ महिलाको स्वरुप नै एक प्रकारको कलाकृति हो । तर एउटा कलाकारको लागि भने महिलाको सरीर आफ्नो कला छचल्काउने एउटा उत्कृष्ट क्यानभास हो ।






यहाँ प्रस्तुत गरिएका चित्रहरु झ्वाट्ट हेर्दा तपाइँले यहाँका बोल्ड तथा सुन्दर आकृतिहरु केबल क्यानभासमा पोतिएका तैल रंगी चित्र होलान् भनेर लख काट्नुहुन्छ ।




तर यदि गहिरो गरी चियाएर हेर्नुभयो भने थाहा पाउनुहुनेछ की यी कुनै कपडा वा कागजको क्यानभासमा पोतिएका रंग नभएर महिलाको नग्न सरीरमा सिर्जना गरिएका नाटकीय कलाकृति हुन् । जसले जिवन्त कलाकारिताको उदाहरण पेश गरेका छन् ।






अमेरिकी कलाकार क्रेग ट्रासीले यस्तो अद्भुत कलाकारिता प्रस्तुत गरेका हुन् ।



from Nepali News Ex-Press http://ift.tt/1oxyQO4

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved