Home » » प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँग सुतेकी हुन त ?

प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँग सुतेकी हुन त ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडको हट ब्युटी क्वीन प्रियंका चोपडालाई एकाएक फसाद आइलाग्यो । आफैलाई माया गर्ने सयौ फ्यानले गरेको असहज प्रश्नले उनलाई हैरान पार्यो । उनलाई अधिकांश फ्यानले ‘के तपाई आफ्नो गीतको लागी पुरा रात पिटबुलसँग सुत्नुभएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।  

उनलाई यस्तो प्रश्न जब सोधियो तब उनी सोसल नेटवर्किङ साइट ‘Reddiet’ मा फ्यानको जिज्ञासा मेटाउन बसिन । सोसल साइटमा उनलाई प्रश्नको ओइरो लाग्यो । सबैभन्दा धेरै भने हलिउड स्टार पिटबुलसँगको सम्बन्धको बारेमा सोध्नेहरु नै थिए । यसबाहेक उनलाई अंधेरी मुम्बई सडकखण्डलाई किन तपाइको पिताको नामबाट नामाकरण गरियो,समलौगिकतालाई कानुनी मान्यता दिइनुबारे तपाईको के धारणा छ लगायतका कयौ प्रश्नहरु गरेका थिए ।
स्मरण रहोस प्रियंकाको दोस्रो एल्बमको काम हुदै गर्दा उनी र हलिउड स्टार पिटबुलको समिप्यताबारे चर्चा चलेको थियो । प्रियंकाले पिटबुललाई आफ्नो गानामा समावेश गर्नका लागी पुरा रात सँगै बिताएको भन्ने हल्लाहरु पनि चलेको थियो । #नमस्ते फिल्मी 

more  - http://nepalikhabarsite.blogspot.co.il/2014/07/blog-post.html#.U7cGE5SSxOE
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved