भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
केही देशहरूले यस खेलको महाकुम्भका अवसरमा खेलाडीहरूलाइ सेक्सको अनुमति दिए भने केहीले उनीहरूलाइ आफ्ना गर्लफ्रेन्ड तथा श्रीमतीहरूका साथमा समेत नसुत्ने निर्देशन जारी गरे, यद्दपी, सबैभन्दा रोचक कुरा त के भने जुन टिमले आफ्ना खेलाडीहरूलाइ सेक्स गर्न रोकेका थिए, उनीहरू सबै यस प्रतियोगिताबाट बाहिरिइसकेका छन ।
त्यसैगरि खेलाडीहरूलाइ सेक्सको छुट दिने टिमहरू भने यस वर्ल्ड कपमा कमाल गरिरहेका छन । यसमा सेक्सका लागी प्रतिवन्ध लगाउने टिमहरूमा रूस, बोस्निया, चिली, मेक्सिको र पूर्व च्याम्पियन स्पेन रहेका छन । यी सबै टिमहरू वर्ल्ड कपबाट बाहिरिइसकेका छन । अर्कोतर्फ सेक्सका लागी छुट दिने टिमहरू जर्मनी, नेदरल्याण्ड, फ्रान्स, कोस्टारिका, अर्जेन्टीना, बेल्जियम र कोलम्बिया यी सबै टिमहरू क्वार्टर फाइनलमा पुगेका छन । अहिले मिडियाहरूमा सेक्सलाइ छुट नदिएका कारण यस वर्ल्डकपमा उनीहरू हारेको भन्दै समाचारहरू प्रशारित गर्न थालेका छन । एजेन्सि
more-http://nepalikhabarsite.blogspot.co.il/2014/07/blog-post_2453.html#.U7clQJSSxOE
Loading...