Home » » स्ल्याक्स देखाउने प्रियंकामाथि मुद्धा पर्‍यो

स्ल्याक्स देखाउने प्रियंकामाथि मुद्धा पर्‍यो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

 काठमाडौं ।सार्वजनिक कार्यक्रममा भित्री वस्त्र देखाएर विवादमा परेकी नायिका प्रियंका कार्की अर्को झमेलामा फसेकी छिन् । उनको कट्टु विवाद नसेलाउँदै पत्रकारलाई गाली गलौज गरेको र झुट आरोप लगाएको भन्दै नायिका कार्की विरुद्ध चलचित्र पत्रकार संघमा उजुरी परेको हो ।

अघिल्लो हप्ता मात्र एक कार्यक्रममा भित्री बस्त्र देखिएको भन्दै उनको तस्विर भाइरल बनेको थियो । उक्त तस्विर सार्वजनिक गर्ने पत्रकारलाई होच्याउने किसिमका अश्लील शब्द र फोटोसपबाट तस्वीर चिटिङ गरेको आरोप लगाएपछि पत्रकार जीवन पराजुलीले प्रियंकाविरुद्ध मुद्धा हालेका हुन् ।

चलचित्र पत्रकार संघले कार्की विरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता भएको पुष्टी गरेको छ । सोही विषयमा छलफल गर्न बुधबार आकस्मिक बैठक समेत डाकिएको संघले जनाएको छ ।
- http://dainikonlinekhabar.blogspot.co.il/2014/07/blog-post_331.html
यस्तो थियो प्रियंकाको विवादित तस्विरः
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved