Home » » गर्भ बसेपछि विवाह गर्दैछिन यी हलिउड अभिनेत्री ।

गर्भ बसेपछि विवाह गर्दैछिन यी हलिउड अभिनेत्री ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



भिडियो हेर्नका लागि  क्लिक्  गर्नुहोला लिउडका चर्चित र हट अभिनेत्री स्कारलेट जोहानसन विवाह बन्धनमा बाधिने भएकी छिन । उनले आफ्नो ब्वाइफ्रेन्ड अर्थात फ्रान्सेसी पत्रकार रोमेन डोरिएसिस सँग विवाह गर्ने तयारी गरेकी हुन ।


न्युयोर्क पोस्टका अनुसार उनको विवाह आउदो चार हप्ताभित्रमा भइसक्नेछ । जोहानसनले एक रात्री भोजमा आफ्ना साथी तथा पाहुनाहरुका बीच यो कुरा सार्वजनिक गरेकी हुन । बताइएअनुसार २९ बर्षीय जोहानसनको पेटमा अवैध बच्चा हुर्कीरहेका छन । 

उक्त बच्चा प्रेमी डोरिएसिसकै भएको जोहानसनले बताउदै आएकी छिन । गर्भवती भएकै कारण उनले विवाहको लागी हतार गरेको बुझिएको छ । उनको विवाह समारोह जन्मस्थान पेरिस वा हैम्पटंसमा आयोजना हुनेछ ।
बलिउडकै हट अभिनेत्रीको रुपमा चिनिने जोहानसनको यो दोस्रो विवाह हुनेछ । उनले यसअघि अभिनेता रयान रेनोल्डससँग विवाह गरेकी थिइन ।
-http://nepali-khabarsite.blogspot.com/2014/07/blog-post_80.html

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved