Home » , , » श्रीमानले नाङ्गै पारेर श्रीमतीलाई घर निकाला !

श्रीमानले नाङ्गै पारेर श्रीमतीलाई घर निकाला !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

धादिङ, साउन १३ – सदरमुकामस्थित नीलकण्ठ नगरपालिका– ३ की एक महिलालाई गएराति उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।






उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेको प्रहरीले जानकारी दिएको छ । ‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते ।



घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’– पीडित महिलाले रुँदै बताइन् ।



राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् ।







from Rochak Sansar : http://ift.tt/1rWqe4C

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved