Home » » शिल्पा सविनको काखमा बसेर के के गरे ?

शिल्पा सविनको काखमा बसेर के के गरे ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तस्बिर हेर्दा पनि लाग्छ, छविराज ओझाको नयाँ चलचित्रमा नायक सविन श्रेष्ठ र नायिका शिल्पा पोख्रेलले खुबै मस्ती गरेका छन् । हवल्दार सुन्तली धामीकोबलात्कारको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्रमा शिल्पा शिर्ष भूमिकामा छिन् । यो चलचित्रको छायांकन काठमाण्डौ र हेटौडमा करिब ४१ दिन लगाएर सकाइएको छ ।
चलचित्र ‘लज्जा’ प्रदर्शनमा नआउँदै छविले ‘हवल्दार सुन्तली’मा शिल्पालाई दोहोर्‍याएका हुन् । निर्देशक ऋषी लामिछाने चलचित्रमा नायिका रेखा थापा लिन चाहन्थे । छवि र रेखाको झगडाले ऋषि असफल भएको बताइन्छ ।
तर अहिले शिल्पासँग काम गरेपछि उनी पनि खुशी देखिएका छन् । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडाको पनि मुख्य भूमिका छ । कात्तिक ७ गते ‘लज्जा’ प्रदर्शनमा ल्याउने तयारीमा लागेका छवि चैत्र २७ मा ‘हवल्दार सुन्तली’को डेट पक्का गरेर बसेका छन् ।
चलचित्रमा मदन काष्यप घिमिरेको छायांकन, कविराज गहतराजको नृत्य, दीपक शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ ।
-http://windsansar.blogspot.co.il/2014/07/blog-post_9447.html#.U8Z0wJSSxOF
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved