Home » » समुन्द्रमा छल्कियो नायिकाको जवानी (फोटोफिचरसहित)

समुन्द्रमा छल्कियो नायिकाको जवानी (फोटोफिचरसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, २६ असार । ३० वर्षीया बेलायती नायिका तथा गायिका रोक्जानी पालेट हालैमा छुट्टी मनाउन स्पेनस्थित समुन्द्रमा पुगिन् । सो अवसरमा रोक्जानीले आफ्नो मादक छवि खुलेरै प्रस्तुत गरिन् । आफ्नो शरीर आकर्षक र सुन्दर बनाउन कडा शारीरिक व्यायाम गर्ने गरेकी रोक्जानीको जवानी सेतो रंगको विकिनीमा निकै खुलेको थियो ।
टु पिस विकिनीमा उनको लोभलाग्दो शरीर सो अवसरमा पानीभित्र झनै कसिलो देखिएको थियो । गुलावी रंगको नङ पालिस र कालो चस्माले उनलाई थप ‘हट’ देखिएको थियो ।
चाँडै नै रोक्जानी शेली नामक नाटकमा खेल्ने तयारीमा छिन् । (एजेन्सीको सहयोगमा)
- See more at: http://www.hamrakura.com/109530.html#sthash.tDfNTWMa.iNSrzdQC.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved