भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नायिका सन्नी लियोनीले त यतिबेला बलिउडमा आगो बालिरहेकी छिन् । तर उनकी एक विद्यार्थीले तेलेगु फिल्म नगरीमा आगो बाल्ने तयारी गरेकी छिन् ।
तपाईले चलचित्र ‘यारिया’ मा रकुल प्रसत सिंहको देख्नु भएकै थियो होला । अब उनै सिंह एक तेलेगु चलचित्रमा नायिका सन्नी लियोनीको विद्यार्थी भएर देखिदैछिन् ।
चलचित्र ‘करेन्ट तीगा’मा उनलाई देख्न सकिनेछ ।
- http://ramailonepalchautari.blogspot.com/2014/07/blog-post_20.html
Loading...




