Home » , , » भीम निरौलाको सन्डे मर्निङलाई टक्कर दिन आइपुग्यो नेपाली ‘बेबी डल’ भिडियो....Baby Doll

भीम निरौलाको सन्डे मर्निङलाई टक्कर दिन आइपुग्यो नेपाली ‘बेबी डल’ भिडियो....Baby Doll

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, साउन ११ – नेपाली कलाकार भीम निरौलाले ‘सन्डे मर्निङ लभ यु’ समाजिक सञ्जाल युट्युबमा रिलिज गरेर रातारात सेलिब्रेटी बनेपछि अहिले उनलाई टक्कर दिन अर्को नेपाली भिडियो युट्युवमा आएको छ । बलिवुडका कलाकार सन्नी लियोनले नृत्य गरेकी रागिनी एमएमएस–२ को चर्चित गीत बेबी डलको नेपाली संस्करणले यतिबेला इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ । म्युजिक नेपालले ल्याएको उक्त गीत व्यंगमा आधारित रहेको छ । देशमा समयमा संविधान जारी नहुँदा दलहरु प्रति बढ्दै गएको उदाशिनतालाई उक्त गीतमा प्रस्तुत गरिएको छ । गीतमा नेपालका चर्चित कलाकारहरुलाई देख्न पाइने छ । हेर्नुहोस् भिडियो...








from Rochak Sansar : http://ift.tt/1nKIqfR

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved