भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भनिन्छ, ‘प्रेम एउटा एकदमै नाजुक सम्बन्ध हो, जसमा सानो भूलले पनि दरार पैदा गर्नसक्छ ।’ त्यसैले तपाईं पनि प्रेम सम्बन्धमा हुनुहुन्छ भने केही कुरा अवश्य ख्याल राख्नुहोस्, ता कि तपाईंहरुको सम्बन्ध सँधै सुमधुर रहोस् ।
हामीले यहाँ ४ वटा यस्ता कुरा प्रस्तुत गरेका छौं, जुनकुरा भूलेर पनि आफ्नो प्रेमीकासँग शेयर नगर्नुहोला । जसले तपाईंको सम्बन्धमा खतरा पैदा गर्न सक्छ ।
१. पूराना सम्बन्ध र डेटबारे नभन्नुस्
तपाईंले कति जनासँग डेट गर्नुभयो, त्यो कुरा आफ्नो प्रेमीकालाई कहिले पनि शेयर नगर्नुहोस् । यदि तपाईंले यस्तो कुरा शेयर गर्नुभयो भने तपाईंप्रतिको विश्वासमा संकट पैदा हुनसक्छ ।
२. पूराना सारीरिक सम्बन्धका कुरा भूलेर पनि शेयर नगर्नुस्
यदि तपाईंले एक्स गर्लफ्रेण्ड अथवा अन्य कुनै केटीसँग सारीरिक सम्बन्ध राख्नु भएको थियो भने त्यो कुरा प्रेमीकालाई थाहा नदिनुस् । केटीहरु आफ्नो प्रेमीको अरुकसैसँग सारीरिक सम्बन्ध रहेको भन्ने कुरा सुन्नसमेत चाहँदैनन् । यसका साथै पूर्व प्रेमीकाको सुन्दरता या राम्रो बानीको बारेमा कहिले पनि नभन्नुस् जुन कुरा सुनेर तपाईंकी प्रेमीकालाई ज्वेलस हुनसक्छ ।

३. उनको साथीहरुको बारेमा अनावश्यक सोधपुछ नगर्नुस्
आफ्नी प्रेमीकालाई उसको साथीहरुको बारेमा कहिले पनि नसोध्नुस् । साथै साथीहरुसँग भेट्नमा अनावश्यक रोकतोक पनि नगर्नुहोस् । यदि यस्तो गर्नुभयो भने उनले तपाईं अनावश्यक शंका गर्दै हुनुहुन्छ, भन्ने बुझ्न सक्छिन् । त्यस पश्चात त झन उनी तपाईंसँग हरेक बात लुकाउन थाल्छिन् ।
४. उनको कुरा नसुन्ने गल्ती नगर्नुस्
प्रेमीकाको कुरा सुन्न इन्कार नगर्नुहोस्, साथै उनीसँग कुरा गर्दै गर्दा बीचैमा फोन नकाट्नुस् । साथै उनले कुनै महत्वपूर्ण कुरा बताउन खोज्दैछिन् भने पछि सुनौंला भनेर नटार्नुस् । यसबाट उनी थप चिन्तित हुन सक्छिन् । जसले तपाईंसँगको प्रेमबारे उनको मस्तिस्कमा कैयन सवाल उठ्न सक्छन् ।

५. कसैसँग उनको तुलना नगर्नुस्
केटीहरु सँधै आफ्नो तारिफ सुन्न चााहन्छन् । यदि प्रेमीले उनको सुन्दरता अथवा अन्य कुनै कुराको प्रसंसा गरेमा उनको खुसीको सीमा नै हुँदैन । तर यस्तैमा तपाईंले भूलेर पनि प्रेमीकालाई उसका अन्य कुनै साथी या अरु कुनै केटीसँग तुलना नगनुस् । जुन कुराले उनलाई एकदमै डाहा उत्पन्न गराउन सक्छ ।
- See more at: http://www.nepalikonews.com/this-things-you-should-never-say-to-girlfriend/#sthash.IlatGDny.dpufकेटीहरु सँधै आफ्नो तारिफ सुन्न चााहन्छन् । यदि प्रेमीले उनको सुन्दरता अथवा अन्य कुनै कुराको प्रसंसा गरेमा उनको खुसीको सीमा नै हुँदैन । तर यस्तैमा तपाईंले भूलेर पनि प्रेमीकालाई उसका अन्य कुनै साथी या अरु कुनै केटीसँग तुलना नगनुस् । जुन कुराले उनलाई एकदमै डाहा उत्पन्न गराउन सक्छ ।
Loading...