Home » » आज दरबार हत्याकाण्ड भएको दिन, रहस्य अझै बाहिर आउन सकेन

आज दरबार हत्याकाण्ड भएको दिन, रहस्य अझै बाहिर आउन सकेन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आज जेठ १९ गते, दरबार हत्याकाण्ड भएको दिन । राजा विरेन्द्र शाहको वंश नास भएको १४ बर्ष पुरा भएको छ ।
२०५८ साल जेष्ठ १९ गते शुक्रबार राती भारदारी भोजमा युवराज दिपेन्द्रले नशाको अवस्थामा परिवारका सबै सदस्यलाई गोली हानि हत्या गरेको दावि गरिदै आईएको छ ।
king_birendra_family
यद्यपी राजा विरेन्द्रको वंश नाश हुनेगरेर भएको हत्याकाण्डका सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठन गरेर प्रतिबेदन सार्वजनिक गरेपनि प्रतिबेदनलाई नेपाली जनताले विश्वास गर्न सकेका छैनन् ।
दरबार हत्याकाण्डमा राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, निराजन, श्रुती लगायत परिवारका अन्य सदस्यहरु गरि १० जनाको हत्या भएको थियो ।
इन्टरनेट खबर, जेठ १९ काठमाडौं । 
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved