भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । जमाना प्रविधिको छ र प्रविधिको अधिकतम विकासको सदुपयो पनि भैरहेको छ । बेलायतमा यस्तै भएको छ । एक महिलाले लामो समय र रकम खर्च गरेर आफ्नो स्तनलाई मुटुको आकारमा ढाल्न सफल भएकी छन् ।
बेलायतको वेकफिल्ड निवासी विनिया बुटेल नामकी महिलाले १५ वर्ष समय र दुई करोड रुपैयाँ खर्च गरेर आफ्नो स्तनको निप्पललाई मुटुको आकार दिलाउन सफल भएकी हुन् ।
उनी जब १५ वर्षकी थिइन्, त्यस बेला स्पेनको इबिजामा घुम्न गएकी थिइन् । त्यही बेला एकजना चित्रकारले उनको चित्र बनाए । चित्रमा उनको स्तनको निप्पल मुटु आकारको थियो ।
उनले उक्त चित्रमा जस्तै निप्पललाई मुटु आकारमा ढाल्न मन लाग्यो । तत्पश्चात् उनले आफ्नो नितम्ब, मुहार र स्तनको सर्जरी गराउने काम थालीन् । उनले त्यसकालागि स्तनको पाँच पटक सजीरी गराईसकेकी छन् भने अब फेरि नितम्बको सर्जरी गराएर थप ठुलो पार्ने योजनामा छिन् ।
- See more at: http://www.nepalsandesh.com/2015/02/22/122818.html#sthash.FoQRZpTw.dpuf
Loading...