Home » » स्काइपबाट टेलिकम, एनसेलका सिम र विदेशमा सित्तैमा फोन गर्न सकिने

स्काइपबाट टेलिकम, एनसेलका सिम र विदेशमा सित्तैमा फोन गर्न सकिने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ।  
 
कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।  
 
नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्।
 
तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्यसका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ।
 
याे सुरक्षाका हिसावले अलि जटिल छ। किनभने फोन गर्नेकाे नम्बर जाँदैन।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved