Home » » यस्तो छ महँगो मोबाइल बोक्ने रहरले वेश्या बनेकी १३ वर्षीया किशोरीको बेथा

यस्तो छ महँगो मोबाइल बोक्ने रहरले वेश्या बनेकी १३ वर्षीया किशोरीको बेथा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– गुजरातको बडोदारकी बासिन्दा एक १३ वर्षीया युवती किशोरी महँगो मोबाइल बोक्नका लागि वेश्या बनेकी छन् । उनी अरुको करकापमा नभइ आफ्नै रहरले वेश्या बनेको कुरा आफै खुलसा गरेकी छन् ।

एक वर्षसम्म वेश्यावृत्ति गरेर आफ्नो रहर पूरा गरेपछि उनले यो कुराको खुलसा गरेकी हुन् । तर उनले राजीखुसीले कुरा सार्वजनिक गरेको नभई जव उनी गर्भवती बनेपछि आफ्नी आमासँग यो कुरा सार्वजनिक गरेकी हुन् । आमाले वेश्यावृत्ति कानुनी हिसानबले अपराध हो भनेर सम्झाउँदा पनि उनले यो कुरा इन्कार गरिरहिन् । र अन्तमा आमा बाध्य भएर परामर्श केन्द्रमा लैजाने निर्णय गरिन् । किशोरी स्थायी रुपमा आणन्दकी बासिन्दा हुन् । त्यहीका एक दाम्पत्तिले उनलाई घर्मछोरी बनाएका थिए तर उनी फेरी बडोदरा फिर्ता भइन् । तीन वर्ष पहिला बाबुको मृत्यु भएपछि आर्थिक हिसाबले घरको अवस्था नाजुक बन्दै गयो । त्यसपछि आमाले किनारा पसलमा काम गर्न थालिन । जब आमा किनारा पसलमा काम गर्न थालिन् त्यो समयदेखि घरमा एक्लै भएको फाइदा उठाउँदै उनले ग्राहकलाई घरमै लिएर आउन थालिन् । परामर्शदाताले साथीहरुसँग महँगा सामन देखेर उनी आफू पनि त्यस्तै सामान खेलाउन पाए भन्ने भावनाको विकास हुँदै गएको बताए । आफू गरिब भएका कारण त्यस्ता सामान किनन नसकेका कारण ऊ सजिलै ती सामान खरिदनका लागि गलत काममा फसेको परामर्शदाताले बताइन् । आमाका अनुसार बाबुमको मृत्युपछि उनलाई पुरानो घर आणन्दमा पठाएको र उसले आफूलाई त्यहाँ राखे झुण्डिएर मर्ने धम्की दिएकी थिइन् । उनीबाट थुप्रै बहुमुल्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।kathmandutoday.com
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved