Home » » सेक्सी निर्देशक भन्छन सेक्स अनुभब नै छैन

सेक्सी निर्देशक भन्छन सेक्स अनुभब नै छैन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


चलचित्र जगतमा हिरो बन्ने सपना बोकेर प्रबेश गरेका राजु गिरी यतिबेला खुब बेस्त छन । चलचित्र क्षेत्रमा लामो समय देखि सक्रिय निर्देशक गिरीले यतिबेला फिल्म बिन्दास ३ र मखमली निर्माण गरेका छन । बिन्दास ३ को छायाङ्कन क्रममा रहेका गिरी संगको कुराकानी आजको क्रम्मा:
  
स्वागत छ तपाइलाई फिल्मी डट कम मा

धन्यवाद

सन्चै हुनुन्छ ?

ह्जुर सन्चै ।

के मा बेस्त हुनुहुन्छ आज भोली ?

मखमलीको सम्पादन र बिन्दास ३ को छायाङ्कन मा बेस्त छु ।

सिक्वेल बिन्दास–३ बनाउदै हुनुहुन्छ कीन सिक्वेल नै बनाउनु भा को अरु नाम राख्दा हुदै न ?

थियो तर मैले बिन्दास २ को रीलीजको शुरुमा नै भनेको थिए , अरु नामको फिल्म पनि छ मखमली ।

के छ त्यस्तो फिल्म मा जुन राजु गिरीका अन्य चलचित्र भन्दा भिन्न ?

सिक्वेल बिन्दास–३ मा ग्लामर्स कमेडि लभ स्टोरी सबै छ , हेरुन्जेल दर्शकले राम्रो साथ दिनु हुन्छ ।

छायाङ्कन सुरु कहिले बाट त ?

२६ गते बाट भैसक्यो । मखमलि चलचित्र को बारेमा बताउनुस न केही?

मखमली चलचित्र बनाउने शुभेच्छ थापाले निर्दशन दिनुभयो ।

फस्ट उहालाई धन्यबाद भन्न चाहन्छु । यो मुभि यति राम्रो बनेको छ कि यो तिजमा दर्शकले थाहा पाउनु हुनेछ यसको बिषयमा चेलीबेटि बेचबिखनलाई फोकस हो यसको कथा वस्तु नै राम्रो छ । यो मि हेरेपछि दर्शकलाई रुवाउने बनाएको छु कमेडी पनि छ यसमा । यसको  इन्डीया मा पनि गरीएको छ

अरिले चलचित्र चेलिबेटि तर्फ केन्द्रीत छन कीन यो धार परिवर्तन भाको कि ओइरो लागेको ?

हो हाम्रो देशका चेलीबेटी पैंशाको लोभमा बिदेशमा नबेचिउन भन्ने म्यासेज दिन को लागि मैले बनाएको हो अरुले केगर्छन थाहा छैन ।

राजु गिरिको फिल्म को भन्दा मिल्म राखिएको गितको बढि चरर्चा हुन्छ भन्छन नि के भन्नु हुन्छ ?

म र अर्जुन पोखरेल गितमा मिहेनत गछौं र गितको कारण ले फिल्म चल्छ र म आफै गित रेडियोमा दिन्छु ।

गित कै कारण फिल्म चल्ला त बिन्दास–३ र मखमलि ?

गित पनि रामा्रे छ र कथा बिषय बस्तु पनि राम्रो छ , चल्छ

लगानि कतिको गनु भो दुबैमा ?

बिन्दास ३ मा ५० लाख र मखमलीमा ६० लाख गरेको छु ।

लगानि उठाउला त ?

मिहेनत छ र चलचित्र रामा्रे बनेको छ उठाउछ ।

रोमान्स कत्तिको छ दुबैमा ?

छ रोमान्स पनि ।

बिन्दास ३ को छायाङ्कन कहाँ गर्दै हुनुहुन्छ त ?

नेपालगन्ज, कर्णाली, महेन्द्रनगर, चितवन, पोखरा, चरिकोट र काठमाण्डौं ठाउका ठाउहरु मा ।

अब कलाकारको कुरा गरु न त को को कलाकार देख्न पाइन्छ बिन्दास-३ मा ?

अशोक फुयल , मनिश कार्की को डेब्यु छ दिनेश शाही कुलबिक्रम थापा शुभेच्छ थापा नव नायिका एकै पटक थाहा पाउनु हुन्छ न्यू सेक्सी गल को यो फिल्मबाट डेब्यु हुदै छ ।

अनि बिन्दास ३ मा को को हुनुहुन्छ त कलाकार ?

अशोक फुयल,शुभेच्छ थापा ,दुर्गगेश थापा हुनुहुन्छ ।

सेक्स को अफर कत्तिको गर्नु हुन्छ नायिकाहरुलाई ?

छैन यो आफ्नो करियर तिर लाग्छु सेक्स मन पर्दैन ।

अनुभब होला नि किह कतै यत्रो दौडानमा?

बिन्दास जस्तो सेक्सी मा केन्द्रीत फिल्म मा भए को भएर होला सायद ।

अन्तमा के भन्न चाहनुहुन्छ?

भाद्र २५ मा मखमलि रिलिज हुदैछ र तिहारमा बिन्दास ३ हेर्नु होला भन्न चाहन्छु ।
श्रोत: फिल्मी डट कम

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved