भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी ।पूर्व पोर्नस्टार सन्नी लियोन पछिल्लो समय सेक्स कमेडी 'लीला' को शुटिङमा ब्यस्त छिन् । सन्नी यो फिल्ममा आफ्ना सहकर्मी अभिनेता मोहित अहलावतले गरेको हर्कत डराएर उनीसँग शुटिङ गर्न नै अस्वीकार गरेको खुलासा भएको छ ।मोहितले सन्नी लियोनसँग एक ब्यक्तिले गरेको कुराकानी मन नपरेपछि त्यो ब्यक्तिलाई झापड हानेका थिए । शुटिङ स्थलमै यस्तो भएपछि सन्नीले आत्तिएर पति डेनियल वेबरलाई बोलाएकी थिइन् ।
मोहित रिसाएको देखेर उनी निक्कै आत्तिएको र पतिलाई बोलाएको शुटिङ क्रुले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1uv69Ru
and posted via IFTTT
Loading...
