Home » , » हर्टअट्याकको लक्षण देखिएमा बिरामी आफैले अपनाउन सक्ने महत्वपूर्ण उपाय

हर्टअट्याकको लक्षण देखिएमा बिरामी आफैले अपनाउन सक्ने महत्वपूर्ण उपाय

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

heart_attack हर्टअट्याक (हृदयघात) वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आँउछ । १० सेकेण्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । बिरामी एक्लै भएको अवस्थामा यस्तो पस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केहि छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै एक प्रभावकारी र महत्वपूर्ण उपाय अपनाँउन सकिन्छ । यसरी प्राथमिक उपचार गर्दा आत्तिनुहुदैन र बेस्सरी जोडसँग खोक्न सुरु गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडको साथ हुनुपर्छ । यसरी गहिरो सास लिने र जोडसँग खोक्ने गर्नुपर्छ । यसोगर्दा कृत्रिम श्वास र मुटुको बाहिरी मालिस (हार्ट मसाज ) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल श्वास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ । – डा. प्रकाशराज रेग्मी






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1wmc7IS

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved