Home » , » कागती पानी पिउनुको फाइदा (यो जानकारी शेयर गर्नुहोला )

कागती पानी पिउनुको फाइदा (यो जानकारी शेयर गर्नुहोला )

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कागती पानी पिउनुको फाइदा

(यो जानकारी शेयर

गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले

पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे

पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै

महत्व पूर्ण हुन सक्छ )

भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने

गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई

शरीरमा स्पूmर्ति बढ्छ ।

कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले

तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।

कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस

भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन

मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या,

आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह

रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् ।

मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा.

मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन

‘सी’को उच्च मात्राले समग्र

स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक

हुनसक्छ । विशेषगरी, बिहान

खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने

बताइन्छ ।

1. भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट

हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

2. कागती पानी पिउने गरेमा शरीरमा अम्ल र

क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

3. पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई

स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरि

यल गुण देखाउँछ ।

4. बिहान

खाली पेटमा कागती पानी पिएमा शरीरबाट

विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।

5. कागती पानीले पाचनमा सहयोग पुग्छ ।

6. कागतीलाई क्याल्सियम, म्याग्नेसियम,

पोटासियम, साइट्रिक एसिड र

फस्फोरसको राम्रो स्रोत मानिएको छ ।

7. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक

ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

8.

रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ



9. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ

राख्न कागतीले सहयोग गर्छ ।

10. कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ

किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

11. एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ

राख्छ ।

12. कागती पानीले कलेजोमा अक्सिजन र

क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

13. हरेक दिन कागती पानी पिउने

गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र

बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न

मद्दत पुग्छ



Disclamier: this news feed source from आजको पत्रिका ➲ http://ift.tt/1zisHt3

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved