भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । मौसम परिवर्तनसँगै मानिसको मानसिकता पनि बदलिन्छ । बैवाहिक जीवनमा पनि मौसमले बदलाब ल्याउने अध्ययनले देखाएका छन् । जाडो याममा मानिसको सेक्स चाहना गर्मीको भन्दा बढि रहने हुनाले रोमाञ्चक बनाउन यि उपाय अपनाउनोस् :
१ .आफ्नो कपडाको ख्याल राख्नोस् : कामक्रिडा गर्ने बेलामा कपडाको विषयमा ख्याल राख्नोस् । नांगै वा कम कपडा लगाएर सम्पर्क गर्दा नरमाइलो हुन सक्छ । कोठाको तापक्रमलाई पनि मिलाएर राख्ने गर्नुपर्छ ।
२प्राय : मानिस जाडोमा नुहाउन डराउँछन् । डराउँदा –डराउँदै लामो समयसम्म नुहाउँदैनन् । जसले शरिर दुर्गन्धित बनाउँछ । बाथरुममा दुई जना नै गएर नुहाउँदा जाडोको महसुस नहुने हुनाले नुहाउने बानी बसाल्नुपर्छ ।
३ .मदिरा सेवन नगर्नोस् : जाडोमा मदिरा सेवन गर्दा ज्यान तातिने र यौनसम्पर्कमा पनि मज्जा आउने मान्यता रहिआएको छ । तर यो बानी तुरुन्त हटाउनोस् । बरु प्यार, यौनजनित बात गरेर इमोसनमा आउँदा प्यार पनि बढ्ने र मज्जा पनि हुने विश्वास गरिएको छ ।
४ .धेरै नखानोस् : रातीको भोजन ९ बजेभन्दा अघि नै गर्नोस् । साथै धेरै नखानोस् । यसले निद्रा चाँडै लाग्न सक्छ । यसबाट कामोत्तेजना नआउन सक्छ ।
५ .मर्निंग वाक वा शारिरीक अभ्यास गर्नोस् : जाडो याममा मर्निङ वाक गर्नु राम्रो हुन्छ । शरिरमा सधैं स्फूर्ति ल्याउँछ । यसबाट स्वस्थ्य बैवाहिक जीवन कायम गर्न सहयोग गर्दछ ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1usOtF8
and posted via IFTTT
Loading...
