Home » , » वि.सं.२०७१ साल असोज २८ गते, मंगलबार।सन् २०१४ अक्टोबर १४ ,/ आजको राशिफल

वि.सं.२०७१ साल असोज २८ गते, मंगलबार।सन् २०१४ अक्टोबर १४ ,/ आजको राशिफल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं.२०७१ साल असोज २८ गते, मंगलबार।सन् २०१४ अक्टोबर

१४ ,/ आजको राशिफल

*********************************************

********************************************

मेष Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष

फाइदाको योग

छ। प्रतिस्पर्धी परास्त होलान् ।

आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ

दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र

व्यावसायिक

काममा भने परिश्रम धेरै गर्नपर्ला । नयाँ काममा हात हाल्ने

ग्रहयोग

छ। प्रशस्त धन आर्जन र संग्रह गर्ने मौका छ । विशेष

जिम्मेवारी हात पार्ने समय छ।

~

वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

मान–सम्मानमा आघात पर्नेछ । काममा विघ्नबाधा उपस्थित हुन

सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ ।

लेनदेनमा हानि र अनावश्यक वादविवादमा परिने समय छ । विचारलाई

पनि तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ ।

प्रशंसकहरूले समेत आलोचना गर्नसक्छन् । तापनि, प्रयत्न

गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ ।

~

मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):

विभिन्न अवसर पाइने समय छ। तर, अलि द्विविधामा परिने र

निर्णायक

क्षमतामा कमी आउने योग छ । सोचेको काम

समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने

सम्भावना देखिन्छ।

सहयोगी वा हितैसी जनले

तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न

सक्छन्, सचेत रहनुहोस् । धैर्यसाथ निरन्तरको प्रयत्नले

फाइदा हुनेछ।

~

कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै

कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् ।

प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला।

आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने

सामान्य लाभ लिन सकिनेछ । स्थानान्तरण र

टाढाको यात्रा पनि सम्भावना छ।

~

सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम

हातलागी हुने समय छ। पैत्रिक

सम्पत्तिको उपयोगबाट

थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ।

कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ



श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला ।

तर,

बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ।

~

कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

प्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त होला ।

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र

प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन



पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त

फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने

समय छ।

~

तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

अरूका काममा बढी समय बित्न सक्छ । फाइदा हुने

काम

भने कम मात्र बन्ने देखिन्छ । अलि अस्वस्थ भइएला र

कामको दायित्व पनि बढ्ला। सानातिना काममा महत्वपूर्ण समय बित्न

सक्छ । सहयोगको आशा देखाउनेहरूले कर्तव्य पूरा नगर्न

सक्छन्,

सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म



सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

~

वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

काममा केही चुनौती देखिए पनि प्रयत्न

गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले

सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य

पत्ता लगाउन

सकिनेछ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र

घरेलु

समस्यामा अल्झनुपर्ने समय छ।

स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ,

इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

~

धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

व्यापार–

व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक

यात्रा सम्भावना छ ।

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

आम्दानी प्रशस्तै बढ्नेछ ।

नयाँ सवारी साधन

प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ मित्रता र

प्रेमको बन्धन कसिने बेला छ ।

~

मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):

व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक

यात्रामा पनि फाइदा होला। काममा अधिकार

प्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला।

शत्रुहरू

सहजै परास्त हुनेछन् र नयाँ काम सुरुआत गर्ने समय छ ।

प्रयत्न

गर्दा मौकाको फाइदा लिन सकिनेछ। मुद्दा, द्वन्द्व

तथा प्रतिस्पर्धामा विजयी भइनेछ। व्यावसायिक

काममा राम्रै

फाइदाको योग छ ।

~

कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान

दिन

नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला ।

धैर्यले

काम लिने समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने

देखिन्छ । सन्तान वा अनुयायी र

मातृशक्तिको सल्लाह,

सहयोगले फाइदा होला।

~

मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

पारिवारिक आत्मीयतामा कमी आउने र

छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ।

विगतका गलत

निर्णयले काममा अप्ठ्यारो पर्न सक्छ, सचेत रहनुहोस्।

महत्वाकांक्षी योजना गोप्य राखेर

अघि बढ्दा फाइदा होला।

प्रयत्न गर्दा परिवारजनसँगकै सहकार्यबाट काममा फाइदा हुनेछ।

मातृधन, पशुधन र जग्गा–जमिनबाट सामान्य लाभ मिल्नेछ।



Disclamier: this news feed source from Aajako Patrika► http://ift.tt/1qXfXRx

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved