Home » , » आँखाबारे रोचक तथ्य (सबै पढ्न तलको लिंक मा जानु होला)

आँखाबारे रोचक तथ्य (सबै पढ्न तलको लिंक मा जानु होला)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आँखाबारे रोचक तथ्य



============

जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )

==============

- मानिसको आँखाले १ करोड प्रकारका रंग छुट्याउन सक्छ ।

- निला आँखा भएको मानिससंग मदिरा सहनशिल क्षमता उच्च हुन्छ ।

- यदि मानिसको आँखा डिजिटल क्यामरा हुँदो हो, यसको क्षमता ५७६ मेगापिक्सलको हुन्थ्यो ।

- आँखामा १० करोड ७ लाख कोषिकाहरु (सेल) हुन्छन्, र ती सबै प्रकाश संवेदनशिल हुन्छन् ।

- निला आँखा भएका मानिस १० हजार बर्ष अगाडि भएको अनुमान गरिएको छ, त्यसपछि सबैका आँखा खैरा हुने गरेको छ ।

- मानिसको आँखा एक मिनेटमा १७ पटक झिम्किन्छ, १४ हजार २ सय ८० दैनिक र ५२ लाख पटक एक वर्षमा हुन्छ ।

- आँखा शरीरकै सबैभन्दा तीब्र गतिको मांसपेशी हो ।

- ४ देखि १३ हप्ताको नहुँदासम्म बच्चाको आँखामा आँशु आउँदैंन।

- मानिसको आँखाको तौल ०.२५ औंन्स हुन्छ ।

- अष्ट्रिचको आँखा उसको दिमागभन्दा ठुलो हुन्छ ।

- ढकनी नभएकाले गोल्डफिसले कहिल्यै आँखा बन्द गर्दैन ।

____________________________________

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!



Disclamier: this news feed source from Aajako Patrika http://ift.tt/1xIbojy

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved