भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पपुलर हुन पेन्टी देखाएकी होइन..- प्रियंका कार्की
स्कटभित्रको बस्त्र देखिएको तस्वीर सार्वजनिक भएपछि सबैभन्दा धेरै बिबादमा आइन् प्रियंका । यो घटनालाई आफ्नो कमजोरी ठान्ने प्रियंका आगामी दिनमा सचेत हुने धारणा राख्छिन् ।
‘त्यो फोटो सार्वजनिक भएपछि सार्वजनिक कार्यक्रममा जाँदा ड्रेसअपमा सचेत हुन थालेकी छु’- उनले भनिन् ।
कतिपय मिडियाले पेन्टीको मात्रै फोटोलाई जुम गरेर राखिदिँदा उनलाई रिस उठेको रहेछ । उनले भनिन्- हामी प्रायः कामको तनावमै हुन्छौं । यस्ता कुराको याद गरिँदैन, पछिमात्रै थाहा हुन्छ । हाम्रो पेसामा मन रोएको भए पनि क्यामेरामा हाँस्न सक्नुपर्छ ।’
प्रियंकालाई स्कर्ट लगाउँदा अनुशासित भइन्छजस्तो लाग्छ । उनी प्राय कार्यक्रममा स्कर्टमै पुग्छिन् । तर, केटी मान्छेलाई सारीमा स्मार्ट देखिने उनको बुझाइ छ ।
Disclamier: this news feed source from Aajako Patrika► http://ift.tt/1waeFcn
and posted via IFTTT

कतिपय मिडियामा पपुलर बन्न प्रियंकाले पेन्टी हतियार अपनाएको भन्दै समाचार छापेकोमा उनलाई चित्त दुखेको छ । उनले भनिन्-‘त्यस्तो होला भन्ने मैले सोचेकै थिइँन । खुट्टा दुखेर बसाइ परिवर्तन गरिरहेका बेलामा फोटो क्लिक भएछ । स्कर्टभित्रको बस्त्र देखिनु त्यो मेरो गल्ती थियो, अबदेखि सजग भएकी छु ।’

Loading...