Home » , » स्वदेश फर्किने क्रममा लुटपाट र ठगीमा गुमाउनुपर्दा

स्वदेश फर्किने क्रममा लुटपाट र ठगीमा गुमाउनुपर्दा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


दुःख गरी कमाएर ल्याएको पैसा स्वदेश फर्किने क्रममा लुटपाट र ठगीमा गुमाउनुपर्दा धेरै नेपालीले सास्ती पाइरहेका छन् । दसैं मनाउन बढनी कृष्णनगर नाका हुँदै फर्कनेहरूमध्ये कतिपयको सबै रकम लुटिने गरेको छ भने धेरैजना ठगिने गरेका छन् । भारतीय प्रहरीले चेकजाँचका क्रममा प्रतिव्यक्ति दुई सयदेखि पाँच सय भारुसम्म असुल्ने गरेको तथा रिक्सा र बसले पनि जथाभावी भाडा लिएर ठगिरहेको पीडितहरू बताउँछन् । बाइट विष्णु परियार प्रवासी, अर्घाखांची दुर्गा कोइराला प्रवासी, स्याङ्जा सीमामा नेपालीहरू लुटिने र ठगिने क्रम रोक्न कुनै कसर बाँकी नछाड्ने प्रहरीको दावी छ । बाइट भीमप्रसाद ज्ञवाली प्रहरी नायव निरीक्षक सीमा प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको कृष्णनगर नाका हुँदै दैनिक १ हजारदेखि १५ सयसम्म नेपालीहरू दशैंका लागि स्वदेश भित्रिरहेको तथ्यांक छ । कान्तिपुर समाचारका लागि विकास बञ्जाडे, कपिलवस्तु ।








source : Online Education News http://ift.tt/1xicfY4

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved