Home » , , » ‘म युवतीको मामालामा असफल’

‘म युवतीको मामालामा असफल’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गायक राजेश पायल राई अझै अविवाहित छन् । अविवाहित रहेकाले पनि गायक राइलाई यस बिषयका प्रश्नहरु धेरै नै खेप्नु पर्दछ । अनलाइनखबरसँगको एक भेटमा गायक राजेश पायल राइले आफू प्रेम र विवाहको बिषयमा असफल भएको स्विकार गरे ।तपाई प्रेमको मामालामा असफल हो भन्ने प्रश्नमा गायक राइले भने-‘हो अब यसै भन्नु पर्ला । गरेको केही प्रेम पनि असफल भए । यसपछि मैले बिहे गर्छु भन्दा कहिले जुरेको छैन ।’




बुबा आमा विदेशमा भएकाले पनि आफूले बिहे गर्न नपाएको राजेशको भनाई छ । विश्वका अधिकांश देशमा पुगिसकेका यी गायकलाई नेपालमा राइ इज किङको उपनामले पनि चिनिन्छ । तर, गायनमा सफल यी गायक बिहे र प्रेममा भने असफल देखिएका हुन् ।



तर, राजेशले अनलाइनखबरसँग भने-‘यूवती र प्रेमको मामालामा असफल भएपनि म भर्जिन भने छैन ।’जीवनको यात्रामा सेक्सको सुख आफूले पनि प्राप्त गरेको उनले खुलाए ।राजेशले जीवनमा आफूले बिहे चै पक्कै गर्ने जनाएका छन् ।







Source : feed news from ➭ http://ift.tt/1vFCuGp

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved