भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अर्काको लोग्नेसँग सुतेको आरोपमा चीनमा एक महिलालाई व्यस्त सडकमा नांगेझार पारेर कुटपिट गरिएको छ । ३८ वर्षकी ली याओ नामकी महिलालाई नांगेझार पारी सडकमै लछारपछार गरी ४ जना महिलाले कुटपिट गरेको रमिता धेरै हेरेपछि कसैले केही गर्न सकेनन् । CEN_ConcubineBeating_03.jpg चीनको हेनान प्रान्तस्थित पुयान सहरमा किनमेल गरेर आफ्नो घरतर्फ फर्किँदै गरेकी ली माथि अनायासै महिलाको एक झुण्डले आक्रमण गर्यो । उनलाई कपडा च्यातचुत पारेर नांगेझार पारियो अनि यौनांग, वक्षस्थल तथा सरीरका अन्य भागमा समेत गोँदगाद पार्दै लछारपछार गरियो । ली माथि त्यसरी आक्रमण गरिनुको खास कारण रहेछ । आक्रमणकारी मध्येकी एक महिलाका श्रीमानसँग ली ले यौन सम्बन्ध राखेकी रहेछिन् । आफ्नो लोग्नेसँग सल्किएको आरोपमा ती महिलाले अन्य ३ जना साथीहरु सँग मिलेर ली लाई रामधुलाई गरेकी रहेछिन् ।
Disclamier: this news feed source from Aajako Patrika► http://ift.tt/1papO75
and posted via IFTTT
Loading...