Home » , » अश्लिल चलचित्रमा जोडियो श्री देवीको नाम

अश्लिल चलचित्रमा जोडियो श्री देवीको नाम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




बलिउडमा सनसनी मचाइरहेको राम गोपाल बर्माको चलचित्र 'सावित्री' को विवादमा श्रीदेवी पनि तानिएकी छिन् ।अश्लिलता प्रदर्शन गरेको भन्दै विवादमा परेको यो चलचित्रसँग श्रीदेवीको नाम पनि जोडिएर आएपछि उनी अदालत जाने संकेत दिएकी छिन् ।

सावित्री फिल्मका तस्विर शुरु देखि नै विवादमा छन् । राम गोपाल बर्माले आफ्नो चलचित्रको नाम सावित्रीबाट श्रीदेवी बनएपछि यो विषय अव अदालत पुग्न सक्ने देखिएको छ ।श्रीदेवीले चलचित्रको नाम 'सावित्री' बाट 'श्रीदेवी' बनाइएकोमा आपत्ति जनाएकी छिन् । यो फिल्मको नाम नबदले आफूले नछोड्ने चेतावनी समेत उनले दिएकी छिन् ।

यस अघि नै यो चलत्रिको पोष्टरको विषयलाई लिएर भारतको स्टेट कमीशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्सले राम गोपाल बर्मालाई सूचना पठाइसकेको छ ।

यो चलचित्रमा १५ वर्षीय किशोर २५ वर्षकी युवतीमा आकर्षित भएको कथा देखाइएको छ ।







Disclaimer: This news feed source from : ➥ http://ift.tt/1rq2EsR

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved