Home » , » सलमान र शाहरुखले एक अर्काको अनुहार नहेर्ने

सलमान र शाहरुखले एक अर्काको अनुहार नहेर्ने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




बलिउडमा दुई खान सलमान खान र शाहरुख खानको द्वन्द त नयाँ विषय होइन ।पछिल्लो समयमा पनि यी २ खानको द्वन्द सतहमा आएको छ । शाहरुखले सलमानसँग आमने सामने नहुने निर्णय गरेपछि यो द्वन्द सतहमा आएको हो ।शाहरुख खान आफ्नो चलचित्र 'ह्याप्पी न्यू ईयर' को प्रमोशनका लागि सलमानले सञ्चालन गर्ने रियलिटी शो 'बिग बोस' मा नजाने बताएङ्का छन् ।

शाहरुख आफ्नो चलचित्रको प्रमोशनका लागि 'कौन बनेगा करोड़पति' र 'कमेडी नाइट्स विद कपिल' मा भने गैसकेका छन् । तर 'बिग बोस'मा भने नजाने निर्णय गरेका छन् ।

शाहरुखले आफूलाई विगबोसमा जान कुनै समस्या नरहेको बताएका भएपनि उनी नगएपनि सलमानसँग उनको द्वन्द कायमै रहेको बुझिएको छ ।







Disclaimer: This news feed source from : ➥ http://ift.tt/1y8Tg2A

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved