भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एउटी महिलाले श्रीमानसंग भन्न नहुने १० कुरा
=======================
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस..
=============
साइकोथेरापिस्ट ‘एबरि डे लव’ का लेखक जुडी फोर्डले एउटा रिपोर्ट बनाएका छन् । यस रिपोर्टमा उनले श्रीमतिले श्रीमानलाई भन्नै नहुने कुराको सुची नै तयार पारेका छन् । सूचीमा श्रीमानसंग गर्न नहुने १० वटा कुराहरु उल्लेख गरिएको छ ।
फोर्डका अनुसार यस्ता छन् एउटी महिलाले श्रीमान संग गर्न नहुने १० कुरा..
१.’म आज शारिरीकरुपमा पुर्ण रुपमा सन्तुष्ट भए’- भन्न नहुने
२. ‘तिमी त ठ्याक्कै तिम्रो बाउ जस्तै छौ’ – भन्नबाट बच्नु पर्ने
३.’तिमी नयाँ जागिर खोज’- यसले पनि पुरुषको चित्त दुखाउन सक्छ ।
४.’मलाई मेरो आमा ले त पहिलै भनेको हो नि तिमिले यसो गर्छौ भनेर..’- भन्न नहुने
५.’भैहाल्यो मै गर्छु अव’- यसले पनि पतिको चित्त दुखाउन सक्छ ।
६. ‘तिमि जहिले पनि… ‘ (यतिमै रोकिने) र ‘तिमी कहिले पनि ….’ (यतिमै रोकिने)
७.’ के तिमिलाई लाग्छ यो लुगा तिमिलाई राम्रो देखिएको छ र’ यसले पनि पतिलाई अपमानित बनाउन सक्छ ।
८.’ओ हो, तिमि फेरी तिनिहरु संगै बाहिर गयौ है’ यसले पनि समस्या ल्याउन सक्दछ ।
९.’ वच्चालाई राम्रो संग हेर्नु, ..त्यो नगर्नु , ..यो गर्नु,.. यस्तो मात्र हो, ..यस्तो होइन’ यस्ता कुराले पनि पतिको चित्त दुख्न सक्छ ।
१०. `फलानो आइमाईसंग तपाइको कस्तो सम्बन्ध छ ?`
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Disclamier: this news feed source from Aajako Patrika http://ift.tt/1vWtT3G
and posted via IFTTT

Loading...