भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
फुटबल मैदानमा भिमकाय लिंगमा आगो लगाएको आरोपमा तिनजना आमा र छोरी पक्राउ परेका छन् ।अमेरिकाको मिचिगनका ती आमाछोरीले बेडफोर्ड हाइस्कुलको फुटबल मैदानमा गत महिना मैदानको घाँस जलाएर भिमकाय लिंग बनाएका थिए ।
मैदानको घाँस नष्ट गरी लिंगको आकृति बनाउनका लागि उनीहरुले झार पार्ने रसायनको प्रयोग गरेका थिए ।यस्तो काम गर्ने आमा ५० वर्षकी छिन् भने छोरीहरु १६ र १७ वर्षका छन् । दुबैजनाको नाम खुलाइएको छैन ।उनीहरु विरुद्ध हुलदंगाका साथै विद्यालयको सम्पत्ति नष्ट गरेको र गतिविधिमा अवरोध गरेको आरोप लागेको छ ।
फुटबल मैदानमा तयार गरिएको अश्लील आकृति मेटाएर सामान्य अवस्थामा पूराउनका लागि धेरै समय लाग्ने अभियोजक ले हवार्डले बताइन् ।उनीहरुलाई अदालतले धरौटीमा छाडेको छ । आमाछोरीका वकिलले त्यस्तो कार्यमा उनीहरुको संलग्नता नरहेको दाबी गरेका छन् ।
Source : feed update from ➭ http://ift.tt/1vB9DTA
via IFTTT
Loading...
