Home » , » सनी लियोनका लागी खतरा सुरवीन चावला (सबै पढ्न तलको लिंक मा जानु होला)

सनी लियोनका लागी खतरा सुरवीन चावला (सबै पढ्न तलको लिंक मा जानु होला)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


मुम्बइ, बलिउडमा आजकलको फिल्म चलाउने फण्डा भनेको के हो भने फिल्ममा केही यस्तो मसाला हाले पुग्छ, जसका कारण फिल्मले बक्स अफिसमा कमाई गर्नका लागी खुट्टा दह्रो बनाउन सक्दछ । यस मसालामा सेक्स अहिले प्राथमिकतामा परेको छ ।





बलिउडमा केही समय पहिलेको फिल्म हेट स्टोरी-2 बाट सेक्सको बाढिनै आएको छ । जसबाट सेक्सको बाढिनै ल्याउने अभिनेत्री सुरवीन चावलाले क्रीचर 3डी का लागी एक प्रमोशनल सङ शूट गरेकी छन । यस सङमा सुरवीनले यो देखाएकी छन कि उनी आफ्नो अंगप्रदर्शनका कारण दर्शकहरूलाइ निकै तान्ने अभियानमा नै लागेकी छन ।

सावन आया हे नामको यस गीतलाइ केही दिन अघिमात्र शूट गरिएको छ । यस गीतमा सुरवीनका साथमा रजनीश दुग्गल देखिनेछन । यी दुबैको केमेष्ट्रीलाइ सायदै दर्शकहरूले भुल्नेछन ।



अब सुरवीनले यस्तो सोचिसकेकी छन जस्तो लाग्न थालिसकेको छ कि उनी आफ्नो लिपलक र हट अन्दाजका कारण चर्चाको शिखरमा रहिरहनेछिन । यसैगरि उनले अघिल्लो फिल्म हेट स्टोरी-2 लाइ पनि बक्स अफिसमा सफल बनाएकी थिइन । अहिले शुट गरिएको गीतमा दुबैले प्रेमस्वरूप निकै गरमाहट दृष्यहरू दिएका छन । अब यस्तो लाग्न थालिसकेको छ कि बलिउडकी अर्की हट अभिनेत्री सनी लियोनका लागी सुरविन खतरा नै पो बन्नेछिन कि ? बि टाउनमा अहिले यहि कुराले निकै चर्चा पाएको छ ।





Souce feed news from आजको पत्रिका► http://ift.tt/1utXDmL

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved