Home » , , » ‘बिग बोस’मा गल्ती नगर्ने सलमानको बाचा

‘बिग बोस’मा गल्ती नगर्ने सलमानको बाचा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । २१ सेप्टेम्बरदेखि प्रशारण हुनलागेको कार्यक्रम ‘बिग बोस’ का विषयमा विभिन्न खाले टिप्पणी सुरु भएको छ । सलमाले आफैले आठौं संस्करणको कार्यक्रम सञ्चालन नगर्ने योजना बनाएका थिए‘म निकै थाकेको थिएँ त्यसकारण मलाई शो होष्ट गर्ने रहर थिएन ।’ एजेन्सीसंग कुरा गर्दै सलमानले भनेका छन् ।




त्यसो त अघिल्लो संस्करणको कार्यक्रममा सलमानले पक्षपात गरेको आरोप पनि लागेको थियो । पक्षपातको आरोप लागे लगत्तै उनले कार्यक्रम नगर्ने मनसाय बनाएका थिए ।कलर्श टेलिभिजनको आग्रह र अन्य शुभचिन्तकको भावनाको कदर गर्दै कार्यक्रमको होष्ट गर्न राजी भएको धारणा राख्ने सलमानले बिगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।







Source : feed news from ➭ http://ift.tt/X1te3L

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved