Home » , » अब केटीले मोबाइल बोक्न नपाउने

अब केटीले मोबाइल बोक्न नपाउने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१७ भदौ, एजेन्सी ।भारतको उत्तर प्रदेशमा समुदायका केटीहरुलाई अर्को समुदायका पुरुषसँग प्रेम सम्बन्धमा पर्नबाट बचाउनका लागि केटीहरुले मोबाइल फोन राख्न नपाउने निर्णय त्यहाँको युवा संगठनले गरेको छ । ब्यापारी समुदाय भनिने बैश्य समुदायका युवाले गठन गरेको अखिल भारतीय बैश्य एकता परिषदले विद्यालय जाने र किशोरी केटीहरुले मोबाइल राख्न नपाउने निर्णय गरेको हो ।




यो अभियानको शुरुवात नयाँ दिल्लीबाट केही किलोमिटरको दुरीमा पर्ने आग्राबाट भएको बताइएको छ । परिषदको बैठकमा राज्यका मध्यम तथा साना उद्योग मन्त्री कलराज मिश्र समेत उपस्थित रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । यो निर्णय गर्ने परिषदको बैठकमा हजारौं सहभागी थिए ।



यो परिषदले कक्षा १२ सम्म पढ्ने केटीहरुलाई फोनको प्रयोग गर्न रोक लगाउने र उनीहरुलाई प्रेम सम्बन्धको नाममा अनैतिक क्रियाकलाप गर्नबाट रोक्ने लक्ष्य लिएको छ । युवतीहरुलाई अन्य समुदायका पुरुषहरुले

'लभ जिहाद'



Souce feed news from आजको पत्रिका► http://ift.tt/1nUU6K0

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved